ऊ आज फेरि आएन

Posted Leave a commentPosted in Jetban in press

  सन् १९७० को जनवरीमा हामीले ओशोलाई पटना आमन्त्रण ग¥यौँ । मैले उहा“को आध्यात्मिक सान्निध्यमा चार दिन बिताउने अवसर पाए“ । म त्यसबेला पटना युनिभर्सिटीमा इन्जिनियरिङको विद्यार्थी थिए“ । चार दिनपछि उहा“ रेलबाट जबलपुर फर्कनुभयो । रेलका सबै डब्बा चहारिसकेपछि ऊ विषादयुक्त भावमा टोलाउँथी– दुवै गालाबाट भुइँमा आ“सुका धारा बगाउँदै । उसको मुहारमा एक अनौठो […]

बढ्दैछन् शान्ति खोज्दै तपोवन पुग्नेहरू

Posted Leave a commentPosted in Jetban in press

माधव अधिकारी सीतापाइलाका हरिशरण कार्की फुर्सद हुनासाथ नागार्जुन हिल्सस्थित ओशो तपोवन पुगिहाल्छन् । प्रिन्टर मर्मत गर्ने पेसा अपनाएका उनी व्यस्त दैनिकीबाट केही समय मिल्नेबित्तिकै तपोवन पुगेर ध्यानमा लिन हुन्छन् । ओशोभक्त स्वामी आनन्द अरूणबाट सन्यास दीक्षा लिएपछि उनले नयाँ नाम समेत पाएका छन्, स्वामी हरि चैतन्य । सन्न्यासले आफ्नो जीवन बदलिएको उनको अनुभव छ । […]

रमण महर्षिलाई सम्झँदा

Posted Leave a commentPosted in Jetban in press

  स्वामी आनन्द अरूण आज रमण महर्षिको महासमाधि दिवस हो । हुन त अंग्रेजी क्यालेन्डर अनुसार उहाँले १४ अप्रिल १९५० दिन शरीर छोड्नु भएको हो । तर, यस वर्ष तिथि अनुसार त्यो दिन २४ अप्रिलमा परेको छ । उहाँको आश्रममा यो दिन तिथि अनुसार नै मनाउने चलन छ। विगत शताब्दीमा पैदा भएका गुरुहरूमध्ये ओशोले बडो […]

शिवपुरी बाबालाई फेरि सम्झँदा

Posted Leave a commentPosted in Jetban in press

  सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट  सय वर्षको उमेरमा परमात्माबोध भएका एक साधु नेपाल पसे। उनको भनाई थियो– नेपाल तपोभूमि हो। त्यसैले यहाँ संसारभरका व्यक्ति खोज गर्न आइरहेका छन्, भविष्यमा पनि आउनेछन्। ती व्यक्ति शिवपुुरी डाँडामा धेरै वर्ष तपस्यामा बसेको हुनाले उनलाई शिवपुरीबाबा भनेर बोलाउन थालियो। तर, उहाँको संन्यास नाम भने गाविन्दानन्द भारती […]

DAILY ACTIVITIES

Posted Leave a commentPosted in Uncategorized

Activities Osho Tapoban has various Activities through out the year ranging from Daily Meditations to Weekly Satsangs, from 7 Days Transformation Camps to 21 Days Intensive Transformation Meditation Retreat. Below is a list of the activities we are involved in. 1) Daily Meditations: Osho Tapoban has six sessions of meditations and one hour yoga everyday.  Daily […]

ACCOMODATION

Posted Leave a commentPosted in Uncategorized

Accommodations are primarily meant for members of the commune, participants of the meditation camps, spiritual seekers and lovers of nature. 1) Deluxe Room 2) Suite Room Accomodation includes 3 vegetarian meals, daily six meditations, Yoga classes and can participate in our meditation camps. Note: 1) Maroon and white robe is compulsory for the meditation. You […]

OSHO AROGYA

Posted Leave a commentPosted in Jetban in press

OSHO TAPOBAN is pleased to announce the opening of its new Arogya Mandir and Spa, a holistic approach to health care and Ayurveda. Come and visit us for various services offered by our brand new facility at Osho Tapoban. Massage Ayurvedic/Himalayan Herbal Deep Tissue Massage Hot Stone Massage Swedish Massage Thai Massage Shiatsu Massage Arogya […]

Hello world!

Posted 1 CommentPosted in Uncategorized

Our Books If you want to learn more about us, you’re in the right place. Read to learn how we managed to grow our business so fast. Buy Now Facebook Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcor. Facebook Click edit button to […]